विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी

न्यूज टुडे राजविराज,२० बैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा  राजविराजमा आइतबार प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । नेपाल पत्रकार महासंघ सप्तरी शाखाको आयोजनामा प्रभातफेरी गरिएको हो ।  ‘शान्तिपूर्ण भविष्यको निर्माण:मनवअधिकार विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रबर्द्धन´ भन्ने मुल नाराकोसाथ नेपाल पत्रकार महासंघको कार्यालयबाट निकालिएको प्रभातफेरी राजविराज नगरपालिकाको मुख्य चौक परिक्रमा गरि पुन: महासंघ… Continue reading विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी

The post विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments