सप्तरीमा विभिन्न मुद्दाका दशजना प्रतिवादी पक्राउ

न्यूज टुडे राजविराज,२२ बैशाख ।  सप्तरीमा विभिन्न मुद्दाका दशजना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न मुद्दाका प्रतिवादी पक्राउ परेको जानकारी गराएको हो ।  ज्यान मार्ने उधोग,लागूऔषध,लुटपिट, सवारी ज्यान, अभद्र व्यबहार लगायतका विभिन्न मुद्दाका १० जना प्रतिवादी पक्राउ गरिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीद्वारा… Continue reading सप्तरीमा विभिन्न मुद्दाका दशजना प्रतिवादी पक्राउ

The post सप्तरीमा विभिन्न मुद्दाका दशजना प्रतिवादी पक्राउ appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments