न्यूज टुडे राजबिराज, २२ वैशाख । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) महोत्तरीका अध्यक्ष ललन मण्डलमाथि भएको ज्यान मार्ने धम्की र दुर्व्यवहारप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ । मधेस प्रदेश महासचिव बृजमान तामाङले अध्यक्ष मण्डलमाथि भएको ज्यान मार्ने धम्की र दुर्व्यवहारप्रति घोर आपत्ति जनाउदै घटनाको निन्दा गरेका हुन् । समाचार… Continue reading फोनिज महोत्तरीका अध्यक्ष मण्डलमाथि ज्यान मार्ने धम्की, महासचिव तामाङद्वारा निन्दा
The post फोनिज महोत्तरीका अध्यक्ष मण्डलमाथि ज्यान मार्ने धम्की, महासचिव तामाङद्वारा निन्दा appeared first on न्यूज टुडे.


0 Comments