राजविराजमा पाँच दिने आइसिटी तालिम

न्यूज टुडे राजविराज,२२ बैशाख । फेसिलेटरहरूका लागि पाँच दिने आइसिटी तालिम राजविराजमा बुधबारदेखि शुरू भएको छ । महेन्द्र विन्देश्वरी क्याम्पसमा रहेको रिसर्च मेनेजमेन्ट सेल( आरएमसी) को आयोजना र युनिभर्सिटी ग्रेन्टस कमिसन( युजिसी) को सहयोगमा तालिमको आयोजना गरिएको हो ।  नेपालकै जेठो क्याम्पसहरू मध्ये एक राजविराज स्थित रहेको महेन्द्र विन्देश्वरी बहुमुखी (मविब) क्याम्पस राजविराजमा इतिहासमै पहिलोपटक… Continue reading राजविराजमा पाँच दिने आइसिटी तालिम

The post राजविराजमा पाँच दिने आइसिटी तालिम appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments