मादक पदार्थ  सेवन गरी उपद्रो गर्ने २ जना पक्राउ 

न्यूज टुडे राजविराज,२४ बैशाख ।  मादक पदार्थ सेवन गरि उपद्रो गरेको आरोपमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहबाट दुईजना पक्राउ परेका छन् ।  स्थानीय ३६ बर्षिय विनेश मण्डल र बर्ष ३१ का अनिल माझीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  मधेस प्रदेश ०३-००२ ख २३७४ नम्बरको बसलाई रोकी चालक र सहचालकलाई अश्लील शब्दहरु प्रयोग गरि हातपात… Continue reading मादक पदार्थ  सेवन गरी उपद्रो गर्ने २ जना पक्राउ 

The post मादक पदार्थ  सेवन गरी उपद्रो गर्ने २ जना पक्राउ  appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments