लालपूर्जाको माग राखी प्रमुख जिल्ला अधिकारी मार्फत प्र्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

 न्यूज टुडे राजविराज,२४ बैसाख। राजविराज नगरवासीले बिहिवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।  करिब ६६ वर्ष देखि लालपूर्जाका लागी संघर्षरत नगरबासीले प्रधानमन्त्रीलाई ७ दिने अल्टिमेटम सहितको ध्यानाकर्षण पत्र बुझाइएको हो । लालपूर्जा प्राप्तीका लागी नगरवासीद्वारा गठित जनआन्दोलन परिचालन समितिले लालपूर्जा प्रदान गर्न तथा विगतमा बैंक तथा वितिय संस्थामा उक्त जग्गा… Continue reading लालपूर्जाको माग राखी प्रमुख जिल्ला अधिकारी मार्फत प्र्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

The post लालपूर्जाको माग राखी प्रमुख जिल्ला अधिकारी मार्फत प्र्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments