बभनगामाका अग्नीपीडित परिवारलाई गाउँपालिकाद्वारा राहत वितरण

न्यूज टुडे राजविराज,२७ बैशाख ।  सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका – ६ बभनगामाका अग्नीपीडित परिवारलाई आइतबार राहत वितरण गरिएको छ । तिलाठी कोइलाडी गाउँपालिकाद्वारा अग्नी पीडित परिवारलाई राहत स्वरुप खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामाग्री प्रदान गरेको हो ।  गाउँपालिकाद्वारा  प्रतिपरिवार चामल २५ किलो दाल २ किलो नुन १ किलो भुजिया आधा किलो सक्कर १ किलो एक… Continue reading बभनगामाका अग्नीपीडित परिवारलाई गाउँपालिकाद्वारा राहत वितरण

The post बभनगामाका अग्नीपीडित परिवारलाई गाउँपालिकाद्वारा राहत वितरण appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments