सप्तरी बभनगामा आगलागी: छ परिवारको १३ घर जलेर नष्ट

रामनाथ यादव राजविराज,२६ बैशाख ।  सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका ६ बभनगामा शनिबार आगलागी हुँदा ६ परिवारको १३ घर जलेर नष्ट भएको छ । स्थानीय रामअवतार यादवको गोठमा बालिएको घुरबाट  आगो सल्केर आगलागी भएको हो । साँझ ७ बजे एक्कसी गोठबाट सल्केको आगोले रामअवतारको २ घर १ गोठ,जुगाई यादवको २ घर १ गोठ,अनिल यादव ( गिरिजा )… Continue reading सप्तरी बभनगामा आगलागी: छ परिवारको १३ घर जलेर नष्ट

The post सप्तरी बभनगामा आगलागी: छ परिवारको १३ घर जलेर नष्ट appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments