तिरहुतमा विद्यालयमा स्वयंसेवक शिक्षक परिचालन

न्यूज टुडे राजविराज,३१ बैशाख। सप्तरी तिरहुत गाउँपालिकाका सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक परिचालन गरिने भएको छ । नेपाल युथ फाउन्डेसन नेपालले सिईपी परियोजना अन्तर्गत गाउँपालिकाका १३ वटा सामुदायिक विद्यालयमा शुक्रबारदेखि स्वयंसेवक शिक्षक परिचालन गरिने भएको हो ।   एक शैक्षिक सत्र(एक वर्षका) लागि निशुल्क १६ जना स्वयंसेवक शिक्षक जेठ १ गतेदेखि बिद्यालयहरूमा परिचालन गर्ने युथ फाउन्डेसनले जनाएको… Continue reading तिरहुतमा विद्यालयमा स्वयंसेवक शिक्षक परिचालन

The post तिरहुतमा विद्यालयमा स्वयंसेवक शिक्षक परिचालन appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments