बुल डोजर चलाए कडा प्रतिरोध गर्ने सुकुम्बासीको चेतावनी

न्यूज टुडे राजविराज,३० बैशाख । सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमा डोजर चलाए प्रतिरोध गर्ने सप्तरीका सुकुम्बासीहरुले चेतावनी दिएको छ । प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई बुधबार ज्ञपनपत्र बुझाउदै सुकुम्बासीहारुले यस्तो चेतावनी दिएको हो ।  अखिल नेपाल सुकुम्बासी संघ सप्तरीका अध्यक्ष प्रथमलाल रामको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेका सुकुम्बासीहरुले प्रजिअ पोखरेललाई बुझाइएको ज्ञापनपत्र भुमिहीन दलित,… Continue reading बुल डोजर चलाए कडा प्रतिरोध गर्ने सुकुम्बासीको चेतावनी

The post बुल डोजर चलाए कडा प्रतिरोध गर्ने सुकुम्बासीको चेतावनी appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments