न्यूज टुडे राजविराज,०२ जेठ । प्रहरी नेतृत्वमाथि जनअसन्तुष्टि उत्कर्षमा चुलिएको अवस्थामा सप्तरीका प्रहरी प्रमुख र प्रबक्ताको एकैसाथ सरुवा भएको छ । एसपी गौतम कुमार केसी र डिएसपी डम्बरबहादुर पुरीको सरुवा भएको हो । उनीहरुको सरुवा भएसंगै सप्तरीको प्रहरी प्रमुखको रुपमा एसपी नवराज मल्ल र डिएसपी हेमराज घिमिरे आउने भएका छन् । पछिल्लो समय सप्तरीका प्रहरी… Continue reading सप्तरीका प्रहरी प्रमुख एसपी र डिएसपीको एकसाथ सरुवा
The post सप्तरीका प्रहरी प्रमुख एसपी र डिएसपीको एकसाथ सरुवा appeared first on न्यूज टुडे.


0 Comments