भर्ना अभियानको सार्थकता

सप्तरीका विभिन्न विद्यालयमा पनि यति बेला विद्यार्थी भर्ना अभियान चल्दैछ । विद्यालय जाने उमेरका सबै बालबालिकालाई पढ्नका लागि भर्ना गर्न भनी घरदैलो गर्ने क्रम जारी छ । शैक्षिक स्तरमा सुधार ल्याउने उद्देश्यले पनि यस्तो अभियानलाई सान्दर्भिक तथा उपयोगी मान्न सकिन्छ । गरिबी तथा चेतना अभावका कारणले अझै पनि कतिपय अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय नपठाउने बरु… Continue reading भर्ना अभियानको सार्थकता

The post भर्ना अभियानको सार्थकता appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments