त्रिरत्न गुम्वाको अध्यक्षमा वृजमान सिंदन चयन

न्यूज टुडे राजविराज,२६ बैशाख ।  त्रिरत्न गुम्बा व्यवस्थापन तथा विकास समिति अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ चाँदनी बजारको अध्यक्षमा वृजमान सिंदन  तामाङ चयन भएका छन् । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ स्थित गुम्बाको सभाहलमा शनिबार आयोजित तेस्रो अधिबेशनबाट सिंदन सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । अधिवेशनले सिंदनको अध्यक्षतामा ११ सदस्यीय गुम्बा व्यवस्थापन तथा विकास समिति  सर्वसम्मत… Continue reading त्रिरत्न गुम्वाको अध्यक्षमा वृजमान सिंदन चयन

The post त्रिरत्न गुम्वाको अध्यक्षमा वृजमान सिंदन चयन appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments