गुम्बा भत्काउनु बौद्धधर्ममाथिको आक्रमण हो :  धर्म लामा

न्यूज टुडे राजविराज, २६ बैशाख । नेपाल तामाङ  घेदुङका संघीय उपाध्यक्ष धर्म डुम्जन लामाले कुनै पनि बहानामा गुम्मा भत्काउने कार्य बौद्धधर्म माथिको आक्रमण भएको बताएका छन् । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ स्थित चाँदनी चौकमा शनिबार त्रिरत्न गुम्बा व्यवस्थापन तथा विकास समितिको तेस्रो अधिबेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  अधिबेशन उद्घाटन… Continue reading गुम्बा भत्काउनु बौद्धधर्ममाथिको आक्रमण हो :  धर्म लामा

The post गुम्बा भत्काउनु बौद्धधर्ममाथिको आक्रमण हो :  धर्म लामा appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments