बाराको परवानीपुर गाउँपालिका–५ का वडा अध्यक्षले सडक ढलान कार्यको भिडियो खिच्दै गरेका एक युवकमाथि हातपात गरेका छन् । प्रदेश सरकारले ससर्त अनुदानमा उपभोक्ता समिति मार्फत भईरहेको उक्त कामको गुणस्तर कमजोर रहेको, पानी निकासको व्यवस्था नै नगरी सडक ढलान गरेको भन्दै स्थानीयले विरोध जनाउँदै आएको अवस्थामा ती युवकले भिडियो खिच्दा उनीमाथि हातपात भयो । सरकारी बजेटमा… Continue reading सार्वजनिक निर्माणमा सबैको चासो
The post सार्वजनिक निर्माणमा सबैको चासो appeared first on न्यूज टुडे.


0 Comments