न्यूज टुडे राजविराज,०७ जेठ । तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने बालेन्द्र शाह ( बालेन) नेतृत्वको सरकारको विभेदकारी नीति विरुद्ध नेपाल पत्रकार महासंघले देशव्यापी हस्ताक्षर संकलन गरेको छ । सरकारको उक्त निर्णय फिर्ताको माग गर्दै नेपाल पत्रकार महासंघको सरकार विरुद्ध देशव्यापी अभियान अन्तर्गत बिहीवार महासंघका सबैशाखा कार्यालयबाट हस्ताक्षर संकलन शुरु गरेको हो । … Continue reading सरकारको विभेदकारी नीति विरुद्ध महासंघद्वारा देशव्यापी हस्ताक्षर संकलन
The post सरकारको विभेदकारी नीति विरुद्ध महासंघद्वारा देशव्यापी हस्ताक्षर संकलन appeared first on न्यूज टुडे.


0 Comments