रुपनगरमा कानुनी साक्षरताका लागि ‘न्यायाधीश र विद्यार्थी अन्तर्क्रिया’

उत्तम आचार्य  रूपनगर, १० जेठ ।  सप्तरीको रुपनगरमा ‘न्यायाधीश र विद्यार्थी वीच अन्तर्क्रिया’ कार्यक्रम सम्पन्न भएको छ।  रूपनगरस्थित नन्दराज संग्रौला क्याम्पसमा  आइतबार कानुनी साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सप्तरी जिल्ला अदालतका मुख्य न्यायाधीश किशोर घिमिरेले अदालतको कार्यप्रक्रिया र विपन्न नागरिकका लागि उपलब्ध निःशुल्क न्याय सेवाका बारेमा स्पष्ट पारे। अदालतका… Continue reading रुपनगरमा कानुनी साक्षरताका लागि ‘न्यायाधीश र विद्यार्थी अन्तर्क्रिया’

The post रुपनगरमा कानुनी साक्षरताका लागि ‘न्यायाधीश र विद्यार्थी अन्तर्क्रिया’ appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments