न्यूज टुडे राजविराज,१२ जेठ । सप्तरीको अग्नीसाईर कृष्णास्वरन गाउँपालिका – २ मा मंगलबार धम्म श्रवण बौद्ध विहार व्यवस्थापन समिति गठन गरिएको छ । बनदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राम पुजन कुमार चौधरीको अध्यक्षता तथा (भिक्षु प्रज्ञारत्न) भिम बहादुर तामाङको विशेष उपस्थिति सम्पन्न एक भेलाद्वारा छोटेलाल चौधरीको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरिएको हो ।… Continue reading धम्म श्रवण बौद्ध विहार व्यवस्थापन समिति गठन
The post धम्म श्रवण बौद्ध विहार व्यवस्थापन समिति गठन appeared first on न्यूज टुडे.


0 Comments