सप्तरी उधोग बाणिज्य महासंघका महासचिव अमृत संचेती पक्राउ

न्यूज टुडे राजविराज,०८ जेठ ।  सप्तरी उधोग बाणिज्य महासंघ सप्तरीका महासचिव अमृत संचेती पक्राउ परेका छन् । बैकिङ्ग कसुरको आरोपमा शुक्रबार महासचिव संचेतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । राजविराज ६ लंकाटोलकी अभिलाषा सिंहले चेक अनादर सम्बन्धि जाहेरी दिएपछि संचेतीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  पक्राउ परेका संचेती विरुद्ध बैकिङ्ग कसुर मुद्दा दर्ता गरि सप्तरी… Continue reading सप्तरी उधोग बाणिज्य महासंघका महासचिव अमृत संचेती पक्राउ

The post सप्तरी उधोग बाणिज्य महासंघका महासचिव अमृत संचेती पक्राउ appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments