रुपनगरमा २५ दिने पञ्चेबाजा तालिम सम्पन्न, महिलालाई रोजगारीसँग जोड्ने अपेक्षा

उत्तम आचार्य कञ्चनरुप, ०८ जेठ ।  सप्तरीको कञ्चनरुप नगरपालिका–१२ रुपनगर, बस्तिपुरमा आयोजित २५ दिने आधारभूत पञ्चेबाजा तालिम शुक्रबार सम्पन्न भएको छ। नेवा: देय दवु कञ्चनरुप नगर कार्य समितिको आयोजनामा तथा कञ्चनरुप नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिम एक समारोहका वीच समापन गरिएको हो । लोप हुँदै गएको नेपाली मौलिक बाजा संस्कृति संरक्षण गर्ने उद्देश्यले आयोजित… Continue reading रुपनगरमा २५ दिने पञ्चेबाजा तालिम सम्पन्न, महिलालाई रोजगारीसँग जोड्ने अपेक्षा

The post रुपनगरमा २५ दिने पञ्चेबाजा तालिम सम्पन्न, महिलालाई रोजगारीसँग जोड्ने अपेक्षा appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments