राजविराज नगर स्थापनाकालदेखि बसोबास गर्दै आएका पाँच हजार भन्दा बढी परिवारलाई यति बेला आफूले भोगचलन गर्दै आएको जमीनको स्वामीत्वकालागि संघर्ष गर्नु परिरहेको छ । त्यस क्रममा प्रमुख आवश्यकताको विषय बनेको छ जग्गाको लालपूर्जा । हो,जग्गाको स्वामीत्वकालागि जग्गा धनी प्रमाण पूर्जा(लालपूर्जा) चाहिन्छ नै । पहिले बिटौरी तिरेर जग्गा भोगचलन गर्दै आएको र त्यस्तो जमीन धितो राखेर… Continue reading लालपूर्जा कहिले दिने ?
The post लालपूर्जा कहिले दिने ? appeared first on न्यूज टुडे.


0 Comments