संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएको स्मरण स्वरुप शुक्रबार गणतन्त्र दिवस २०८३ मनाईएको छ । नेपाली जनताको लामो संघर्ष,ऐतिहासिक जनआन्दोलन,मधेश आन्दोलन तथा अनेकौं शहीदको बलिदानीबाट आएको परिणामका रुपमा गणतन्त्रलाई लिने गरिएको छ । मुलुकमा संबिधानसभाबाट निर्मित संबिधानले गणतन्त्रको ग्यारेण्टी गरेको छ । संबिधानतः यो परिवर्तनको सुनिश्चितता गरिएको भए पनि यसलाई संस्थागत गर्नकालागि अझै धेरै काम… Continue reading व्यवहारमा गणतन्त्र
The post व्यवहारमा गणतन्त्र appeared first on न्यूज टुडे.


0 Comments