नर्मदेव यादव रुपनी,१४ जेठ । सप्तरीको रुपनी गाउँपालिकाले किसानहरुलाई सिंचाई सुविधा पुर्याउने उदेश्यले मास्टर मीटर जडान कार्यको थालनी गरेको छ । रुपनी गाउँ पालिकाका अध्यक्ष दिनेश कुमार यादवले बिहीवार एक समारोहका वीच मास्टर मीटर जडान कार्यको शुभारम्भ गरेका हुन् । रुपनी १ स्थित खेतबाट मास्टर मीटर जडानको उद्घाटन गर्दै अध्यक्ष यादवले रुपनी गाउँपालिकाको किसानका लागि सिंचाइ… Continue reading रुपनी गाउँपालिकाको किसान लक्षित योजना : सिंचाइका लागि मास्टर मीटर जडान
The post रुपनी गाउँपालिकाको किसान लक्षित योजना : सिंचाइका लागि मास्टर मीटर जडान appeared first on न्यूज टुडे.


0 Comments