न्यूज टुडे राजविराज,१६ जेठ । सप्तरीको हनुमाननगर कंकलिनी नगरपालिका १ कोशी बाँध नजिक खेतमा शनिबार एक किसानको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय रवि लौगीको छोरा अन्दाजी वर्ष ५५ को सहदेव लौगीको करेन्ट लागेर मृत्यु भएको हो । कोशी बाँधबाट १.५ कि.मि.पुर्वमा रहेको स्थानीय तिरपित नारायण झाको खेतमा विहान ०६:३० बजेको समयमा पानि तान्ने… Continue reading सप्तरीमा करेन्ट लगेर एक किसानको मृत्यु
The post सप्तरीमा करेन्ट लगेर एक किसानको मृत्यु appeared first on न्यूज टुडे.


0 Comments