सप्तरीमा पाँच बर्षकी बालिकालाई करणी गरेको आरोपमा १८ बर्षीय युवक पक्राउ

न्यूज टुडे राजविराज,१६ जेठ ।  सप्तरीको छिन्नमस्ता गाउँपालिकामा ४ लालपट्टीमा पाँच बर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  स्थानीय १८ बर्षीय राजिव यादवलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो ।  स्थानीय पोखरीको डिलमा रहेको बाँसघारीमा चकलेट दिएर ललाई फकाई बालिकालाई करणी गरेको बालिकाको आमाले दर्ता गरेको जाहेरीको आधारमा युवकलाई नियन्त्रणमा लिएको… Continue reading सप्तरीमा पाँच बर्षकी बालिकालाई करणी गरेको आरोपमा १८ बर्षीय युवक पक्राउ

The post सप्तरीमा पाँच बर्षकी बालिकालाई करणी गरेको आरोपमा १८ बर्षीय युवक पक्राउ appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments