न्यूज टुडे राजविराज, २९ बैशाख । श्री सुदनवती देवीलाल फुलमन्ती जनता माध्यमिक विद्यालय अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ भुर्की सितापुरले एसइई परिक्षा २०८२ मा गाउँपालिकामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । राष्ट्रिय परिक्षा बोर्ड सानोठिमी भक्तपुरद्वारा सोमबार राती प्रकाशित नतिजा अनुसार ८० प्रतिशत विद्यार्थी उतिर्ण गरि मावि भुर्की सितापुरले उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो… Continue reading मावि भुर्की सितापुरको एसइई परिक्षामा उत्कृष्ट नतिजा
The post मावि भुर्की सितापुरको एसइई परिक्षामा उत्कृष्ट नतिजा appeared first on न्यूज टुडे.


0 Comments