अर्गानिक कृषि उपजको उपभोगले कुपोषण न्यूनीकरणमा सहयोग पुग्छ   : अध्यक्ष चौधरी

न्यूज टुडे राजविराज, २९ बैशाख ।  सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरीले अर्गानिक कृषि उपजको उपभोगले कुपोषण न्यूनीकरणमा सहयोग पुग्ने भएकोले यसको उपयोगमा जोड दिएकी छिन् । केयर नेपालको सहयोग तथा अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको सहकार्यमा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ चाँदनी बजारमा मंगलबार राष्ट्रिय कृषक समुह महासंघ नेपालद्वारा संचालित पोषण परियोजनाले आयोजना… Continue reading अर्गानिक कृषि उपजको उपभोगले कुपोषण न्यूनीकरणमा सहयोग पुग्छ   : अध्यक्ष चौधरी

The post अर्गानिक कृषि उपजको उपभोगले कुपोषण न्यूनीकरणमा सहयोग पुग्छ   : अध्यक्ष चौधरी appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments