न्यूज टुडे राजविराज,०९ जेठ ।। सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ महुलीमा प्रथम महुली मिनी महोत्सव हुने भएको छ । पाथिभरा एजुमन्टको व्यवस्थापनमा महुली फुटबल क्लब महुलीद्वारा महोत्सव आयोजना गरेको हो । महुली फुटबल क्लबद्वारा अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ स्थित आयोजना स्थलमै शनिबार पत्रकार सम्मेलन गर्दै महुली बजारको पहिचान र व्यापार व्यवसाय प्रबर्द्धन गर्ने उदेश्यले महोत्सव… Continue reading महुलीमा एक महिने प्रथम महुली मिनी महोत्सव हुने
The post महुलीमा एक महिने प्रथम महुली मिनी महोत्सव हुने appeared first on न्यूज टुडे.


0 Comments