न्यूज टुडे राजविराज,१० जेठ । युवा नेता बच्चेलाल सरदारले बालेन सरकार जनभावना विपरीत अगाडि बढे यसको हविगत ओली सरकारभन्दा खराब हुने बताएका छन् । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ३ स्थित मट्टीगढामा आइतबार आयोजित भुमिहीन सुकुम्बासी, अव्यवस्थित, बसोबासीको गाउँपालिका स्तरीय खबरदारी सभा तथा संगठन निर्माण भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पालिका स्तरीय भेलालाई… Continue reading बालेन सरकारको हविगत ओली सरकारभन्दा खराब हुन्छ : विएल सरदार
The post बालेन सरकारको हविगत ओली सरकारभन्दा खराब हुन्छ : विएल सरदार appeared first on न्यूज टुडे.


0 Comments