न्यूज टुडे राजविराज,१३ जेठ । सप्तरीको तिलाठी कोइलाडी गाउँआअलिकाबाट छिमेकीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । स्थानीय अनिता देवी रायको हत्या आरोपमा छिमेकी वडा नम्बर ५ का गजेन्द्र रायको छोरा बर्ष ३० को बब्लू राय पक्राउ परेका हुन् । स्वर्गीय अनिता देवीका श्रीमान विरेन्द्र रायको जाहेरीको आधारमा सोमबार बब्लूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी… Continue reading अनिता देवी हत्या आरोपमा एक जना पक्राउ
The post अनिता देवी हत्या आरोपमा एक जना पक्राउ appeared first on न्यूज टुडे.


0 Comments