ज्येष्ठ नागरिक शब्द कायम गर्न माग :  सरकारले ज्येष्ठ नागरिकको अवमूल्यन गरेको आरोप 

न्यूज टुडे राजविराज,१३ जेठ ।  ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै ज्येष्ठ नागरिक जिल्ला संघ सप्तरीले प्रधानमन्त्री बालेन्द्र शाह ( बालेन ) लाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत संघले  बुधबार प्रधानमन्त्री कार्यालय, सिंहदरबार काठमाडौ  ज्ञापनपत्र पठाएको हो ।  जिल्ला अध्यक्ष राम नरेश सिंहको नेतृत्व पुगेका ज्येष्ठ नागरिक जिल्ला संघका पदाधिकारीहरुले… Continue reading ज्येष्ठ नागरिक शब्द कायम गर्न माग :  सरकारले ज्येष्ठ नागरिकको अवमूल्यन गरेको आरोप 

The post ज्येष्ठ नागरिक शब्द कायम गर्न माग :  सरकारले ज्येष्ठ नागरिकको अवमूल्यन गरेको आरोप  appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments