न्यूज टुडे राजविराज, १० जेठ । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ स्थित महुलीमा प्रथम महुली मिनी महोत्सव सुरु भएको छ । महुली फुटबल क्लबद्वारा आइतबार आयोजित एक समारोहका वीच गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले महोत्सव उद्घाटन गरेका हुन् । महुली फुटबल क्लबका अध्यक्ष अमित राना मगरको अध्यक्षतामा आयोजित महोत्सव उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी चौधरी,… Continue reading प्रथम महुली मिनी महोत्सव सुरु : अध्यक्ष चौधरीद्वारा उद्घाटन
The post प्रथम महुली मिनी महोत्सव सुरु : अध्यक्ष चौधरीद्वारा उद्घाटन appeared first on न्यूज टुडे.


0 Comments