न्यूज टुडे राजविराज, १० जेठ । सप्तरीको अग्नीसाइर कृष्णासवन गाउँपालिकाका भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरु संगठित भएको छ। अखिल नेपाल सुकुम्बासी संघ सप्तरीद्वारा अग्नीसाईर कृष्णासवरन गाउँपालिका ३ मट्टीगढा हटियामा आइतबार आयोजित पालिका स्तरीय खबरदारी सभा तथा संगठन निर्माण भेलाले बेचन मण्डलको संयोजकत्वमा १९ सदस्यीय समिति गठन गरेको हो । गठित समितिको सदस्यहरुमा रामाकान्त चौधरी,रामचन्द्र राम,… Continue reading अग्नीसाइर कृष्णासव्रन गाउँपालिकाका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संगठित
The post अग्नीसाइर कृष्णासव्रन गाउँपालिकाका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संगठित appeared first on न्यूज टुडे.


0 Comments