न्यूज टुडे राजविराज,०६ जेठ । पत्रकार शैलेश कर्णलाई पितृशाेक परेको छ । पत्रकार कर्णका पिता कामेश्वर लाल कर्णको ७८ बर्षको उमेरमा सोमबार निधन भएको हो । पत्रकार कर्णको बुवाको एक्कसी स्वास प्रश्वासमा समस्या देखिएपछि नोबेल अस्पतालमा भर्ना गरिएको थियो । भेन्डिलेटरमा राखी उपचार गराउने क्रममै उनको निधन भएको पत्रकार कर्णले बताए । स्वर्गीय कर्णको जनकपुरधाम… Continue reading पत्रकार कर्णलाई पितृशोक
The post पत्रकार कर्णलाई पितृशोक appeared first on न्यूज टुडे.


0 Comments