राजविराज नगरपालिकाले आठ कक्षाको बार्षिक परीक्षा लिंदा फेल भएका विद्यार्थीलाई पनि पास गराईदिएपछि उक्त परीक्षाको मर्यादामाथि नै प्रश्न उठेको छ । सम्बन्धित विद्यालयका प्रधानाध्यापकले नै यस कुराको रहस्योद्घाटन गरी दिएपछि नगरपालिकाले लिने परीक्षा कस्तो रहेछ भन्ने कुराको रहस्य खुलेको हो । नगरपालिकाले नै आयोजना गरेको कार्यक्रममा प्रधानाध्यापकले कार्यमा तीन नम्बरल्याउने विद्यार्थीको मार्कसिटमा पास नम्बर हालेर… Continue reading फेललाई पास गरेर भविष्य नबिगार
The post फेललाई पास गरेर भविष्य नबिगार appeared first on न्यूज टुडे.


0 Comments