रामनाथ यादव राजविराज , ०४ जेठ । सप्तरीको अनिरुद्ववती माध्यमिक विद्यालय राजविराजमा सोमबार एकदिने शिक्षक पुनरताजगी तालिम आयोजना गरिएको छ । प्रधानाध्यापक संघ नेपाल ( प्यान)द्वारा तालिम आयोजना गरेको हो । sah प्रधानाध्यापक संघ नेपाल (PAN) नगर कार्य समिति राजविराजकाे अध्यक्ष सतिसचन्द्र झाकाे अध्यक्षता तथा राजविराज नगरपालिका शिक्षा अधिकृत भाेगेन्द्र प्रसाद यादवकाे प्रमुख आतिथ्यमा तालिममा… Continue reading राजविराजका प्रधानाध्यापक तथा शिक्षकलाई पुनरताजगी तालिम
The post राजविराजका प्रधानाध्यापक तथा शिक्षकलाई पुनरताजगी तालिम appeared first on न्यूज टुडे.


0 Comments