न्यूज टुडे राजविराज,१९ जेठ । अखिल नेपाल ढुवानी मजदुर संघ सप्तरीद्वारा राजविराजमा मंगलबार विरोध प्रदर्शन गरेको छ । पारिश्रमिक वृद्धिको माग गर्दै संघ आबद्ध मजदुरहरुले विरोध प्रदर्शन गरेको हो । ‘हाम्रो पारिश्रमिक वृद्धि गर, सम्पुर्ण मजदुर एकता जिन्दावाद, मजदुर मार्न पाइदैन’ लगायतका नारा लगाउँदै उनीहरुले राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरेका थिए । देशमा महंगीले… Continue reading ढुवानी मजदुर सयद्वारा राजविराजमा प्रदर्शन
The post ढुवानी मजदुर सयद्वारा राजविराजमा प्रदर्शन appeared first on न्यूज टुडे.


0 Comments