अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट गत शुक्रबार प्रस्तुत गरे । बजेटमा सातै प्रदेशका विभिन्न योजनाहरुको फेहरिस्त तथा तिनकालागि व्यवस्था गरिएको बजेटका बारेमा समेत जानकारी दिईयो जसमा मधेश प्रदेशका पनि विभिन्न योजनालाई समाबेश गरिएको छ । यति हुँदाहुँदै पनि हुलाकी राजमार्ग अन्तर्गतको कमला पुलका बारेमा बजेटमा उल्लेख नरहेका कारण यसलाई उपेक्षा गरिएको भनि… Continue reading कमला पुल कहिले बन्ने ?
The post कमला पुल कहिले बन्ने ? appeared first on न्यूज टुडे.


0 Comments