न्यूज टुडे राजविराज, २४ जेठ । लालपुर्जा माग गर्दै नगरपालिकाको कार्यलयमा आमरण अनशनसहित संघर्षरत नगरबासीले विभिन्न स्वरुपको आन्दोलनलाई निरन्तरता दिदै झाडु जुलुस प्रदर्शन गरेको छ । ‘लालपुर्जा दिनै पर्छ’ सम्पूर्ण नगर्बासी एक हौ’ भन्ने नारा लगाउँदै राजविराजमा आइतबार उनीहरुले झाडु जुलुस प्रदर्शन गरेको हो । राजविराज नगरपालिकाको कार्यालयबाट निकालिएको झाडु जुलुस नगरको विभिन्न भाग परिक्रमा… Continue reading ‘लालपुर्जा दिनै पर्छ’ भन्दै राजविराजमा झाडु जूलूस प्रदर्शन
The post ‘लालपुर्जा दिनै पर्छ’ भन्दै राजविराजमा झाडु जूलूस प्रदर्शन appeared first on न्यूज टुडे.


0 Comments