न्यूज टुडे राजविराज, २३ जेठ । लालपुर्जा माग गर्दै स्थानीयबासीले राजविराजमा शनिबार लौरो जूलूस प्रदर्शन गरेको छ । नगरपालिकाको कार्यलयमा आमरण अनशनसहित संघर्षरत नगरबासीले लौरो जुलुस प्रदर्शन गरेको हो। राजविराज बजारको स्थापना कालदेखि नेपाल सरकारबाट प्रदान गरिएको विटौरी जग्गामा बसोबास गर्दै आएको राजविराजबासीहरुले निशर्त लालपुर्जा पाउनु पर्ने माग राखेका छन् । पटकपटक सरकार समक्ष प्रस्ताव… Continue reading लालपुर्जा माग गर्दै राजविराजमा लौरो जूलूस प्रदर्शन
The post लालपुर्जा माग गर्दै राजविराजमा लौरो जूलूस प्रदर्शन appeared first on न्यूज टुडे.


0 Comments