न्यूज टुडे राजविराज,२७ जेठ । सप्तरीको सप्तकोशी नगरपालिका र अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा खानेपानी स्वच्छता सुशासन प्रणाली सवलीकरण सम्बन्धि तेश्रो चरणको परियोजना शुभारम्भ भएको छ । महुली सामुदायिक विकास केन्द्र बकधुवाद्वारा दुबै पालिकामा बिहीवार आयोजित छुट्टाछुट्टै कार्यक्रमको वीच परियोजनाको शुभारम्भ गरिएको हो । खानेपानी स्वच्छता सुशासन प्रणाली सवलीकरण तेश्रो चरणको परियोजना शुभारम्भ गर्दै अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका… Continue reading सप्तरीकोशी र अग्निसाइरमा खानेपानी स्वच्छता सम्बन्धि तेश्रो चरणको परियोजना शुभारम्भ
The post सप्तरीकोशी र अग्निसाइरमा खानेपानी स्वच्छता सम्बन्धि तेश्रो चरणको परियोजना शुभारम्भ appeared first on न्यूज टुडे.


0 Comments