न्यूज टुडे राजविराज, २७ जेठ । डिभिजन वन कार्यालय रौतहटका प्रमुख डिभिजन वन अधिकृत हेमन्त प्रसाद साहको सक्रिय र परिणाममुखी नेतृत्वले वन प्रशासनप्रति जनविश्वास बढाएको छ । रौतहट जिल्लामा वन संरक्षण तथा व्यवस्थापनको क्षेत्रमा पछिल्ला वर्षहरूमा देखिएको सकारात्मक परिवर्तनले वन प्रशासनप्रति जनविश्वास बढाएको हो। यस परिवर्तनको प्रमुख आधारका रूपमा डिभिजन वन अधिकृत साहको सक्रिय र… Continue reading सकारात्मक परिवर्तनले वन प्रशासनप्रति जनविश्वास
The post सकारात्मक परिवर्तनले वन प्रशासनप्रति जनविश्वास appeared first on न्यूज टुडे.


0 Comments