न्यूज टुडे राजविराज,०२ असार । नवागंतुक सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रुपक खड्काले अपराध नियन्त्रणमा प्रहरी र पत्रकार वीच समयमै सूचना आदानप्रदान हुन आवश्यक रहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा राजविराजमा मंगलबार आयोजित परिचयात्मक तथा भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो जोड दिएका हुन् । कार्यक्रममा बोल्दै नवागंतुक एसपी खड्काले जिल्लामा शान्ति सुरक्षा कायम… Continue reading सूचना आदानप्रदानमा पत्रकार र प्रहरी वीच समन्वय आवश्यक : एपसी खड्का
The post सूचना आदानप्रदानमा पत्रकार र प्रहरी वीच समन्वय आवश्यक : एपसी खड्का appeared first on न्यूज टुडे.


0 Comments