न्यूज टुडे राजविराज, ३१ जेठ । लालपुर्जा माग गर्दै नगरपालिकाको कार्यलयमा तालाबन्दी गरी रिले अनशनसहित संघर्षरत राजविराज नगरबासीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि विभिन्न स्वरुपको आन्दोलनलाई निरन्तरता दिदै ऎना जुलुस प्रदर्शन गरेको छ । प्रहरीले नगरपालिकामा लगाइएको ताल्चा फुटाएरर रिले अनशनमा बसेका नगरबासीमाथि अन्धाधुन्ध लाठीचार्ज गरि हटाएपछि आक्रोशित नगरबासीले आइतबार ऎना जुलुस प्रदर्शन गरेको हो । … Continue reading राजविराजमा ऎना जुलुस प्रदर्शन
The post राजविराजमा ऎना जुलुस प्रदर्शन appeared first on न्यूज टुडे.


0 Comments