न्यूज टुडे राजविराज,०४ असार । गलत भाष्य चिर्न संघीयताको सबल पक्षहरूका बारेमा पत्रकारहरूले सशक्त रूपले कलम चलाउनपर्ने धुनुषाको ढल्केबरमा विहिबार आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । आमसञ्चार प्राधिकरण मधेस प्रदेशद्वारा आयोजित संघीयता सवलीकरणबारे समाचार लेखनसम्बन्धी दुई दिने कार्यक्रमका सहभागी वक्ताहरुले पत्रकारले संघीयताको सबल पक्षमा कलम चलाउन पर्नेमा जोड दिएका हुन् । कार्यक्रम समापन… Continue reading संघीयता सवलीकरणका लागि पत्रकारहरुले कलम चलाउन पर्नेमा जोड
The post संघीयता सवलीकरणका लागि पत्रकारहरुले कलम चलाउन पर्नेमा जोड appeared first on न्यूज टुडे.


0 Comments