नर्मदेव यादव रुपनी,०४ असार । सप्तरीको रूपनी गाउँपालिकामा बुधबार तातो लहर तथा सित लहर कार्य संचालन कार्यबीधी सम्बन्धि एक दिने गोष्ठी सम्पन्न भएको छ । केयर नेपालको सहयोगमा राष्ट्रिय कृषक समुह महासंघ नेपालद्वारा जलवायु परिबर्तनको असार न्यूनीकरणका लागि पूर्व तयारी गर्ने उदेश्यले गोष्ठी आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै आयोजक संस्थाका प्रतिनिधिहरुले नेपालमा जलवायु पारिवर्तनको… Continue reading रुपनीमा तातो र सितलहर कार्यविधि सम्बन्धि गोष्ठी
The post रुपनीमा तातो र सितलहर कार्यविधि सम्बन्धि गोष्ठी appeared first on न्यूज टुडे.


0 Comments