न्यूज टुडे राजविराज,०६ असार । गोरखापत्रका सप्तरी प्रतिनिधि देवराम यादवमाथि शनिबार कुटपिट भएको छ । महादेवा गाउँपालिकाकी उपाध्यक्ष अर्चना यादवको श्रीमान सुरेन्द्र यादवसहितको समुहले पत्रकार यादवलाई कुटपिट गरेको हो । बाटो सम्बन्धि समाचार लेखेको निहुँमा हुलाकी राजमार्ग अन्तर्गत महादेवा गाउँपालिका १ स्थित खाडो पुलमा साथीहरुसंग कुराकानी गरेर बसिरहेको अवस्थामा सुरेन्द्रसहितका समुहले एक्कासी हेलमेटले कुटपिट गरेको… Continue reading पत्रकार यादवमाथि कुटपिट : संलग्नलाई कारबाही गर्न महासंघको माग
The post पत्रकार यादवमाथि कुटपिट : संलग्नलाई कारबाही गर्न महासंघको माग appeared first on न्यूज टुडे.


0 Comments