सप्तरीमा विवादको संख्या अहिले पनि बढ्दो छ । विभिन्न नाउँबाट विवाद, झै–झगडा हुने भएका कारणले यसले समाजमा शान्ति कायम गर्नमा पनि समस्या पैदा गरिरहेको हुन्छ । विवाद समाधानकै लागि सबै पालिकामा न्यायिक समितिको व्यवस्था पनि गरिएको हुन्छ । तर विवादलाई समितिमा लैजाने भन्दा पनि पञ्चायती गर्ने परम्परा अहिले पनि हटिसकेको छैन । यही कारणले गर्दा… Continue reading पञ्चायतीको नामबाट राजनीति
The post पञ्चायतीको नामबाट राजनीति appeared first on न्यूज टुडे.


0 Comments