न्यूज टुडे राजविराज,०८ असार । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सदस्य एवं कान्तिपुर राष्ट्रिय दैनिकका सम्वाददाता विद्यानन्द रामलाई सामाजिक संजालमा गरिएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ शाखा सप्तरीले आपत्ति जनाएको छ । ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष डा. पशुपति चाैधरीले सामाजिक सञ्जालमा पत्रकार रामलाई लक्षित गरी गरिएको अपशब्दप्रति महासंघले सोमबार एक प्रेस विज्ञप्तिजारी गर्दै आपत्ति… Continue reading पत्रकार रामलाई गरेको दुर्व्यवहारप्रति महासंघसहित विभिन्न संगठनको आपत्ति
The post पत्रकार रामलाई गरेको दुर्व्यवहारप्रति महासंघसहित विभिन्न संगठनको आपत्ति appeared first on न्यूज टुडे.


0 Comments