रोकिएन राजविराजबासीको आन्दोलन :  टाउकोमा रातो फेटा बाँधेर  प्रदर्शन 

न्यूज टुडे राजविराज, ०७ असार ।  लालपुर्जा माग गर्दै नगरपालिकाको कार्यलयमा तालाबन्दी गरी रिले अनशनसहित संघर्षरत  राजविराज नगरबासीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि विभिन्न स्वरुपको आन्दोलनलाई निरन्तरता दिदै टाउकोमा रातो फेटा बाँधेर  विरोध प्रदर्शन गरिएको छ   ।  प्रहरीले नगरपालिकामा लगाइएको ताल्चा फुटाएरर  रिले अनशनमा बसेका नगरबासीमाथि अन्धाधुन्ध लाठीचार्ज गरि हटाएपछि आक्रोशित नगरबासीले सोमबार टाउकोमा रातोफेटा बाँधेर… Continue reading रोकिएन राजविराजबासीको आन्दोलन :  टाउकोमा रातो फेटा बाँधेर  प्रदर्शन 

The post रोकिएन राजविराजबासीको आन्दोलन :  टाउकोमा रातो फेटा बाँधेर  प्रदर्शन  appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments